६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओसहितको टोली दाउन्नेमा पहिरो पन्छ्याउँदै, यातायात सुचारु गर्न प्रयास जारी

अ+ अ-

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि प्रमुख जिल्ला अधिकारी(सिडिओ) स्किम श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिएको छ। भारी वर्षाका कारण बर्दघाट नगरपालिका-४ खुर्सानी खोलामा हाइटेन्सन लाइनको पोल ढलेको र सडक भासिँदा यातायात अवरुद्ध भएसँगै जिल्लास्थित सुरक्षा प्रमुखहरू रातारात सुचारु गर्न लागेका हुन् । 

यातायात अवरुद्ध भएसँगै सयौँ यात्रु अलपत्र परेका छन्। स्थिति सामान्य बनाउनका लागि सिडिओ श्रेष्ठ जिल्लाका सुरक्षा प्रमुखहरू, नारायणगढ–बुटवल सडक खण्ड आयोजनाका प्रमुख तथा ठेकेदारहरूलाई समन्वय गर्दै घटनास्थलमा उपस्थित भएकी छिन्।

प्रजिअ श्रेष्ठले प्रशासनलाई जानकारी दिँदै भनिन्, “जिल्ला प्रशासनबाट ८ बजे दाइउन्नेतर्फ हिँडेको टोलीले अहिले पनि पहिरो हटाउने काम निरन्तर गरिरहेको छ।” घटनास्थलमा तत्कालै सडक सुचारु गर्ने प्रयास भइरहेको र सुरक्षा प्रमुखहरूको सक्रिय सहयोग रहेको बताइएको छ।

यो घटनाका कारण राजमार्गमा रहेका सयौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन् भने यातायात पुनः सञ्चालन गराउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस