११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरूपता हुनुपर्ने’: मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका प्रतिष्ठानहरूको काममा एकरूपता हुनुपर्नेमा जोड दिएका छन् । 

पर्यटन मन्त्रालयमा आज नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कतिपय प्रतिष्ठान नाम मात्रैका रहेका, कहीँ कानुनको अभाव र कहीँ भवनको अभाव भएकाले प्रतिष्ठानहरूमा एकरूपता कायम गर्ने गरी व्यवस्थित गर्न अपरिहार्य भएको बताए । 

पर्यटनमन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरूबीच तालमेल नभएको बताउँदै प्रतिष्ठानको कार्यमा एकरूपता कायम गर्न केन्द्रका प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीले गत आवमा सात वटै प्रदेशमा ललितकला प्रदर्शनी गरिएका र प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारले विधागत रूपमा भाग लिएका बताए । उनले गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेला आयोजना गरिएको तथा दाङलाई ‘सेरामिक्स हब’का रूपमा विकास गर्ने सोचका साथ काम भइरहेको जानकारी दिए । प्रष्ठिानमा स्थायी कर्मचारी र बजेट अभावलगायत विषयमा उनले पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस