१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरी थाल्यो ‘नो हर्न प्लिज’ अभियान

अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँका चोक-चोकमा ‘नो हर्न’ लेखिएका प्ले कार्डसहित अनावश्यक हर्नको प्रयोग निरुत्साहन अभियान थालेको छ । ट्राफिक प्रहरीले कात्तिक १ गतेदेखि सडक सचेतना जगाउन प्रहरीले प्लेकार्डसहित सवारी चालकलाई अनावश्यक हर्न नबजाउन अनुरोध गर्न थालेको हो ।

काठमाडौँ उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि फेरि हर्नको प्रयोग बढ्न थालेको भन्दै ट्राफिक प्रहरी सक्रिय भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ ।

कानुनी व्यवस्था हुँदाहुँदै पनि कतिपय चालकहरूले लापरबाही गर्दै आएको प्रहरीको भनाइ छ । ‘ध्वनी प्रदूषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौँ देखि सवारी साधनहरूले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ’, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस