८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख रुपैयाँ लिएर ठगी आरोपमा एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँ तराइ मधेश फास्ट ट्रयाकको ठेक्कासम्बन्धी मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको भैसेपाटीका ४५ वर्षीय रवीन्द्र महर्जन छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुद्धनगरबाट सोमबार पक्राउ गरेको हो ।

फास्ट ट्रयाकको टेन्डरमा सहभागी हुने निर्णय उपर उच्च अदालत पाटनमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै उनले एक व्यक्तिसँग १ करोड २८ लाख लिएको पाइएको प्रहरीको भनाइ छ ।

रकम नदिए मुद्दा हराइदिने बताएपछि ती व्यक्तिले महर्जनलाई उक्त रकम बुझाएका प्रहरीले बताएको छ । उनीविरुद्ध ठगीको कसुरमा आइतबार मात्रै पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस