काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०५/०७९-०८० (मधेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
