काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.२९ अंकले बढेर २६७७.५७ विन्दुमा कायम भएको छ ।
प्रि-ओपन सेसनमा ३० स्क्रिप्सको २१ हजार २२५ कित्ता सेयर १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये ११ स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ ।