६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फरार रहेका दुईजना प्रतिवादी पक्राउ

अ+ अ-

काठमाडौँ । फरार रहेका दुईजना प्रतिवादी पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा महोत्तरीको वलवा नगरपालिका-१ का ६६ वर्षीय चन्देश्वर प्रसाद साह र सोहीस्थानका ५६ वर्षीय लक्ष्मेश्वर प्रसाद साह रहेका छन्। 

जनही २५ हजारका दरले अदालतबाट सजाय पाई फरार रहेको दुई जना प्रतिवादीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूलाई कुटपिट मुद्दामा जिल्ला अदालत महोत्तरीले जनही २५ हजारका दरले सजाय सुनाएको थियो। सो सजाय पाएलगतै उनीहरू फरार रहेकोले खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुवै जनालाई महोत्तरी जिल्ला अदालतमा पेस गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस