काठमाडौँ । नेपाल प्रहरीका एसपी योग बहादुर पाल एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले प्राविधिक समूहतर्फका एसपी पाललाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।