१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक र शिक्षा मन्त्रीबीचको छलफल निष्कर्ष विहीन,  सरकार बिचौलियाको प्रभावमा परेको आरोप

अ+ अ-

काठमाडौँ। आन्दोलनरत आवासीय चिकित्सकहरूसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले गरेको छलफल निष्कर्ष विहीन बनेको छ ।

छलफलबाट निस्केर डाक्टरहरूले सरकार मेडिकल माफिया र बिचौलियाको प्रभावमा परेको आरोप लगाए ।

आज शिक्षा मन्त्रालयमा चिकित्सक संघका प्रतिनिधिहरू शिक्षामन्त्रीसँग अनौपचारिक वार्तामा बसेका हुन् । दुई दिनअघि चिकित्सा शिक्षा सेवा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु. ४८ हजार सात सय) कायम गर्ने निर्णय भएको छ ।

चिकित्सक संघको टोलीले सो निर्णय सकारात्मक भए पनि ‘आठौँ तह’ भनेर स्पष्ट उल्लेख नगरिएकोमा असन्तुष्टि जनाएको थियो ।

 ‘सरकारले मेडिकल माफिया र बिचौलियाको प्रभावमा परेर ‘आठौँ तह’ नलेखेको बुझियो । हाम्रो आन्दोलन जारी रहन्छ ।’ चिकित्सकहरूको भनाई छ । 

प्रतिक्रिया दिनुहोस