२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमान गएपछि लोडसेडिङ बढेको डाटा देखाउन हितेन्द्र शाक्यको चुनौती 

अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङ हटेपछि लोडसेडिङ बढेको आरोप अस्वीकार गरेका छन् । 

यस्तो आरोप लगाउनेलाई उनले स्मार्ट मिटर चेक गरेर निष्कर्ष निकाल्न सुझाव दिए ।

आज श्वेतपत्र सार्वजनिक गर्नका लागि शाक्यले पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

‘ल मैले हात उठाएँ । तपाईँलाई मैले डाटा दिएको छु । चैतसम्मको स्मार्ट मिटर चेक गर्नुस् । यसरी नबोल्नुस्,’ शाक्यले चेतावनी दिँदै भने ।

त्यसपछि मलाई बोल्न दिनुस् भन्दै शाक्यले जवाफ दिन थाले, ‘तपाईँको घरमा स्मार्ट मिटर छ ? राख्या छैन ? महाराजगञ्ज, बानेश्वर, रत्नपार्क बस्ने साथीहरूलाई सोध्नुस् न । एकजना साथीसँग स्मार्ट मिटरको डाटा माग्नुस् । हेर्नुस् त, कुलमान गएपछि धेरै लोडसेडिङ भएको हो ? चेक गर्नुस् न । लोडसेडिङ बढेको होइन, तपाईँको सोसल मिडियाको स्क्रिन टाइम बढेको जस्तो लाग्यो ।’