काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक दुई अंक भन्दा बढीले घटेको छ। यो समयमा नेप्से परिसूचक २.०६ अंकले घटेर २६१८.३३ विन्दुमा अडिएको छ।
यो समयमा ६० स्क्रिप्सको २ लाख ४३ हजार ६५६ कित्ता सेयर १३ करोड २३ लाख ९६ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भएका छन् भने कारोबारमा आएका २७ वटा स्टक्समध्ये ३२ वटाको मूल्य घटेको छ ।







