काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फ उपसचिव वा सोसरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले मङ्गलवार सूचना जारी गरी विभिन्न समूह र उपसमूहको नतिजा प्रकाशन गरेको हो।