२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ बुँदे सहमतिपछि स्थानीय तहका कर्मचारीले गरे आन्दोलन स्थगित

अ+ अ-

काठमाडौँ। कर्णालीका स्थानीय तहका कर्मचारीले आन्दोलन स्थगित गरेका छन् । प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा आफूहरूमाथि विभेद गरिएको भन्दै उनीहरू दुई सातादेखि आन्दोलनमा थिए ।

सोमबार प्रदेश सरकार, आन्दोलनरत स्थानीय सेवा कर्मचारी सञ्जाल तथा विभिन्न राष्ट्रिय स्तरका ट्रेड यूनियनहरूबीच १४ बुँदे सहमति भएपछि कर्मचारी नियमित काममा फर्किने भएका हुन् ।

सरकारले गत शुक्रबार प्रदेश सचिव (कानून) वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा वार्ता तथा सहजीकरण समिति बनाएको थियो ।

सहमतिअनुसार आन्दोलनकारीले उठाएका माग सम्बोधनका लागि त्रिपक्षीय वार्ताको निचोडलाई प्रमुख सचिवमार्फत प्रदेश सरकारमा सिफारिस गरिनेछ ।

स्थानीय सेवा ऐन, २०८१ संशोधन गर्न बनेको विधेयक २ जेठ २०८२ मा प्रदेशसभामा दर्ता भइसकेको छ । तर, संशोधन प्रस्तावित प्रावधानहरूले कर्मचारीहरूको वृत्ति विकासमा प्रतिकूल असर पार्ने देखिएको भन्दै थप परिमार्जन आवश्यक भएको माग आन्दोलनकारीहरूले राख्दै आएका थिए ।