काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर नं.प्रा.४/८१०-८११/०८०-८१ (खुला तथा समावेशी) सुदूरपश्चिम प्रदेश, प्राविधिक सेवा, विभिन्न समूह/उपसमूह, तह ४, फोरमेन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची:







