२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री शर्माले भनिन्-‘माओवादी संसदमा प्रतिपक्ष भए पनि देशका लागि सत्तापक्षको भइरहेको छ’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले संसदमा प्रतिपक्ष भए पनि देश र जनताको हितका लागि सत्तापक्ष जस्तो भइरहेको बताएकी छन् ।

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो पुर्ण बैठकको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी पार्टीको प्रचार विभागका उपप्रमुख एवं पूर्वमन्त्री शर्माले संघीयता र गणतन्त्र तथा संक्रमणकालिन न्यायको पक्षमा माओवादीले सत्तापक्ष जस्तो देखिनुपर्ने अवस्था आइरहेको बताइन् ।

उनले भनिन्, ‘हुन त हामी अहिले संसदमा प्रमुख प्रतिपक्ष हो, तर कुनै कुनै बेला हामी सत्ता पक्ष जस्तो हुनुपर्ने अवस्था छ । संक्रमणकालीन न्याय टुग्याउनुपर्ने जिम्मेवारी हाम्रै काँधमा छ ।’ उनले थप्दै भनिन्, ‘संघीयता र गणतन्त्रको चिन्ता माओवादी बाहेक अरु कुनै पनि दललाई छैन । त्यसैले पनि हामी कहिलेकाहीँ सत्तारुढ दल जस्तो देखिनुपरेको छ । संघीयतासँग जोडिएका विधेयक जसरी पनि पारित गर्नुपर्नेछ । त्यसैले हामी सत्तापक्ष भन्दा बढी सत्तापक्ष जस्तो भइरहेका छौ ।’

पूर्वमन्त्री शर्माले वर्तमान सरकार वर्तमान सरकार र प्रतिपक्ष दलसँग प्रतिसोध साध्ने गरी काम गरिरहेको आरोप लगाइन ।

उनले भनिन्, ‘रवि लामिछाने जस्तै काम गर्ने अरूलाई कारवाही गर्नुपर्छ कि पर्दैन ? गिरीबन्धु टि स्टेट जग्गामा खै छानबिन गरेको ? सरकारले प्रतिशोधका साथ काम गरिरहेको छ ।’