२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक यातायात बन्द नगर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ।  सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा बन्द हड्ताल नगर्न व्यवसायीको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले यातायात बन्द/हड्तालका क्रियाकलाप नगर्न अन्तरिम आदेश दिएको हो ।

राइड सेयर सम्बन्धी विधेयक अघि बढेको विरोधमा गण्डकी प्रदेशमा यातायात व्यवसायीहरूले सवारीसाधन बन्द गरेर विरोध गरेका थिए । गण्डकी प्रदेशबाट सुरु भएको विरोध पछि देशव्यापी बनेको थियो ।

यातायात व्यवसायीहरूले सुरु गरेको बन्द हड्तालको विरोधमा उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो ।

मञ्चले भौतिक मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभाग लगायत सात प्रदेशका यातायात मन्त्रालयलाई विपक्षी बनाएको थियो । उनले बन्द हड्ताल नगराउन माग गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पनि विपक्षी बनाएको थियो ।