काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ सम्ले गाउँस्थित रहेको ढुम्बा ताल। बर्खा लागेसँगै करिब दुई हप्ता यता ढुम्बा तालमा पर्यटकको आगमन नहुँदा ताल क्षेत्र सुनसान भएको छ। तस्बिर: सुशीलबाबु थकाली