२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनकुने घटना : एक जना कारागार चलान, दुई जनासँग धरौटी माग

अ+ अ-

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका तीन जना अदालतमा उपस्थित भएका छन्।

बुधबार काठमाडौँ जिल्ला अदालतमा तीन जना प्रतिवादी हाजिर भएका थिए । 

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले एक जनालाई पुर्पक्षको लागि थुनामा र दुई जनासँग १५र१५ हजार रुपैयाँ धरौटी माग गरेको अदालतले जनाएको छ । 

सतीश न्यौपानेलाई इजलासले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको छ। 

विनञ्जय थापा र राजेन्द्र जिसीसँग भने १५/१५ हजार रुपैयाँ धरौटी माग भएको हो।

उनीहरूविरूद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो।

चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग गरी नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्‍दोलन समितिले तोकेका कमाण्डर दुर्गा प्रसाईँले आन्दोलन गरेका थिए।