२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त अध्यक्ष बस्नेतले भने-‘हाम्रो उद्देश्य सहकारी बचतकर्ताको रकम फिर्ता गराउनु हो’

अ+ अ-

काठमाडौँ । ऋण असुली न्यायाधिकरणका नवनियुक्त अध्यक्षसहित सदस्यले पदभार ग्रहण गरेका छन् । बुधबार नवनियुक्त अध्यक्ष सहित सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै न्यायाधिकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने ऋण उठाउन चुनौतीपूर्ण रहेको बताए । आफूहरू स्थापनाको चरणमा रहेको र काम छिट्टै कार्यान्वयन गर्ने बताए ।

विभिन्न अदालतमा सहकारीका ऋणसम्बन्धी मुद्दा रहेको भन्दै ती मुद्दा न्यायाधिकरणमा पनि आउने उनले बताए । सुरुमा नै मुद्दाको चाप बढ्ने देखिएको उनको भनाइ छ ।

‘काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भए पनि काम गर्ने गर्ने छौँ,’ उनले भने । बचतकर्ताले बचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरूको बचत फिर्ता गराउनु आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ ।

उनले सबै क्षेत्राधिकार आफूहरूलाई रहेको बताए । बस्नेतको अध्यक्षतामा गठित न्यायाधिकरण सदस्यमा धनकुटाका बसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरे छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले न्यायाधिकरण गठन गरेको थियो ।