८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिर्देशक सरुवामा मन्त्री महासेठको चर्को आलोचना 

अ+ अ-
काठमाडौं । यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा गरेको विषयलाई लिएर सामाजिक सञ्जामा चर्को बिरोध भएको शुरु भएको छ ।
सिन्डिकेट हटाउन निडरताका साथ लागेका महानिर्देशक भट्टराईलाई विभागीय मन्त्री रघुविर महासेठले मन्त्रालयमा तानिएको पत्र थमाएसँगै चौतर्फि सरकारको आलोचना शुरु भएको हो ।
नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले मन्त्री महासेटले गरेको सरुवा विशेष इन्ट्रेष्टमा भएकोतर्फ संकेत गर्दै लेखेका छन् , ‘भौतिक पूर्वाधारमन्त्री रघुवीर महसेठले यातायात व्यवस्था विभागका सिन्डीकेट तोड्न सतिसाल बनेर उभिएका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरी आज शुक्रबार सहसचिव ध्रुव जोशी हस्ताक्षरित पत्र थमाईएको छ । दाल मे कुछ काला नजर आता है ……………।’
सरुवाको विषयमा भएका कानुनी प्रक्रियालाई प्रष्ट्याउँदै उनले अर्को पोष्टमा लेखेका छन्– केही समयपछि गरेको अर्को पोष्टमा लेखेका छन् –निजामति ऐन दफा १८ र १३ बमोजिम विभागीय प्रमुख डिजीलाई काजमा अन्यत्र पठाउन वा मन्त्रालय तान्न सकिन्न । सरूवा गर्न सामान्य प्रशासन मन्त्रालयको पूर्वसहमति अनिवार्य हुन्छ । यातायात विभागका डिजी भट्टराई कसरी मन्त्रालय तानिएछन् कुन्नि १ मन्त्री लालबाबू पण्डितको सहमतिबिना संभव नै छैन सरूवा र ऐनले काजमा तान्न रोकेको छ ।
त्यसैगरी नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान केन्द्रिय अध्यक्ष मोहन कुमार घिमिरेले लेखेका छन्– स्याबास सिन्डिकेट हटाउन सतिसाल झै उभिने महानिर्देशक रुपनारायण भट्टराईलाई निस्कासन गरिएछ ।

र यो पनि,

महानिर्देशक सरुवामा मन्त्री महासेठको ‘हिडन इन्ट्रेष्ट’

प्रतिक्रिया दिनुहोस