काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले बुधबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंक लिमिटेडको वि.नं. १९/२०८१-८२ (खुला तथा समावेशी) लुम्बिनी प्रदेश, प्रशासन सेवा, तह ४, सहायक स्तर, लेखापाल पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।







