२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा किसान घोषणापत्र २०८२’ जारी गरेको छ । 

यही साउन ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा सञ्चालन गरिएको ‘प्रथम राष्ट्रिय युवा किसान मञ्च: युवा किसान क्याम्प’ले आज सो घोषणापत्र जारी गरेको हो ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा कृषि पेसालाई व्यवसायीकरण, वैज्ञानिकीकरण, सहकारीकरण र औद्योगिकीकरणमार्फत कृषि क्षेत्रको समग्र विकास, किसानको हकहित र अधिकारीको सुनिश्चिततालगायत विषय समेटिएको छ । 

घोषणापत्रमा किसानको शोषण गर्ने नवउदारवादी नीति, किसानविरुद्धका बहुराष्ट्रिय नियमहरू र कृषि क्षेत्रमा भएको वैदेशिक हस्तक्षेपको विरोध, किसानको एकता र अग्रगमनका पक्षमा दृढ प्रतिबद्धतालगायत विषय पनि समेटिएका पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कीर्तिपुरमा सम्पन्न उक्त क्याम्पमा सातवटै प्रदेशका युवा किसानको सहभागिता थियो ।