काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै बुधबार साउन ७ गते बसेको बैठकका १३ निर्णय सार्वजनिक गरेका हुन् ।