काठमाडौँ । लोक सेवा आयोगले कृषि सामग्री कम्पनी प्रशासन सेवा तर्फको नतिजा सार्वजनिक गरेको छ ।
सोमवार आयोगले एक सूचना जारी गर्दै कृषि सामग्री कम्पनीको प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडको विज्ञपन नम्बर ३३/३८र०८१/८२ (खुला तथा समावेशी) सहायक द्वितीय श्रेणी, प्रशासन सेवा, प्रशासन समूह, सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् सूची :









