२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली गोलीबारीमा ३० प्यालेस्टिनीको मृत्यु

अ+ अ-

काठमाडौँ । इजरायली गोलीबारीमा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको हमास नागरिक रक्षा एजेन्सीले दाबी गरेको छ।

हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोली लागेर उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको हो।

गाजा नागरिक रक्षा एजेन्सीका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार इजरायली गोलीबारीमा ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

घटनाबारे इजरायलले भन्यो,‘यसको अनुसन्धान भइरहेको छ।’

इजरायली सेना (आईडीएफ)ले गाजाका बासिन्दा सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनीपूर्ण गोली चलाएको बताएको छ।

एएफपीका अनुसार गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव आइपुगेको बताए।

एसोसिएटेड प्रेसका अनुसार अस्पतालले कम्तीमा ४८ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।