काठमाडौँ । लोक सेवा आयोगले नेपाल बीमा प्राधिकरणको विभिन्न समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले मंगलवार नतिजा प्रकाशन गरेको हो ।
नेपाल बीमा प्राधिकरणको वि.नं. ५-१४/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), नेपाल बीमा प्राधिकरण सेवा, विभिन्न समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।







