२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ खर्ब नजिक पुग्यो विद्युत् प्राधिकरणको सम्पत्ति 

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सम्पत्ति ७ खर्ब नजिक पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार आव २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार सम्पत्ति ६.२ प्रतिशतले बढेको छ । सो आवमा प्राधिकरणले विद्युत् बिक्री तथा अन्य स्रोतबाट कुल १ खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको थियो ।

सञ्चालन खर्च भने कुल १ खर्ब २९ अर्ब ८१ करोड भएको देखिएको छ । करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रहेको प्राधिकरणको तथ्यांक छ ।