२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी-१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’

अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । सोमबार एक समरोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गरिएको हो ।

४४ मेगावाट क्षमताको उक्त आयोजनाको दुई हजार ६ सय ३८ मिटर सुरुङ ब्रेक थ्रु भएको हो । इलेक्ट्रो पावर कम्पनीले करिब १० अर्ब रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण गरिरहेको हो ।

आयोजना अन्तर्गत ड्याम र पावर हाउस भोटेकोशी गाउँपालिका ३ र ४ मा बन्नेछन् ।

आयोजना निर्माणको काम एक वर्षभित्रै सक्ने गरी अघि बढाइएको प्रवर्द्धक कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । कार्कीका अनुसार आयोजनाको करिब ८० प्रतिशत काम सकिएको छ ।

निर्धारित मितिभन्दा पहिल्यै काम सम्पन्न गरेको भन्दै जलविद्युत् आयोजना प्रवर्द्धक कार्कीलाई यसअघि विद्युत् विकास विभागले सम्मान पनि गरेको थियो ।