२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस शीर्ष नेताहरूबीच छलफल

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी कार्यालय सानेपामा पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा पार्टीको क्रियाशील सदस्यताको वर्तमान अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।

उनका अनुसार बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक सहभागी थिए । अर्का महामन्त्री गगन थापा भने बैठक बस्ने समयमा अर्को कार्यक्रम पहिल्यै तय भइसकेकाले सहमति नभएको उनले बताए ।

उनले भने, ‘क्रियाशील सदस्यताको विषय पार्टीभित्र पेचिलो बनिरहेको छ। यसबारेमा छलफल हुनका साथै समसामयिक विषयमा सामान्य छलफल आजको बैठकमा भयो।’

बैठकले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई पठाउने सहमति गरेको बताइन्छ। काँग्रेसले समितिको सभापतिको टुंगो लगाएपछि नै आज सभामुखले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेका छन्।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए। प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार सभापति रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने छ।