२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविलाई शैक्षिक वातावरण बनाउन प्राध्यापकसँग अनेरास्ववियुले गर्‍यो विमर्श

अ+ अ-

काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिविलाई शैक्षिक वातावरण बनाउन प्राध्यापकहरूसँग विमर्श गरेको छ।

छलफलमा अखिलका अध्यक्ष डा. सुजन कडरियाले विश्वविद्यालयको शैक्षिक वातावरण (इकोलोजी) सुधार गर्दै संस्थागत सबलीकरणका लागि विद्यार्थी र प्राध्यापकबीच सहकार्यलाई प्राथमिकता दिने अनेरास्ववियुको दृष्टिकोण रहेको बताए।

महासचिव दीपक धामीले शिक्षाको सबलीकरणका लागि नियमित छलफलको कार्यक्रम राख्ने दृष्टिकोण रहेको र त्यसकै निरन्तरता स्वरूप प्राध्यापकहरूसँग अनेरास्ववियुले बहसको आयोजना गरेको बताए।

छलफलमा अनेरास्ववियुका अध्यक्ष कडरिया, महासचिव धामी, सचिव आकाश घर्ती, नीति, योजना तथा अनुसन्धान आयोगका अध्यक्ष प्रकाश बिष्ट, उपत्यका विशेष बागमती प्रदेश इन्चार्ज नितेश लामिछाने लगायत नेताहरूको सहभागिता थियो।