काठमाडौँ । लोक सेवा आयोगले प्रेस काउन्सिल नेपालको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गर्दै प्रेस काउन्सिल नेपालको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
प्रेस काउन्सिल नेपालको वि.नं. २, ३/०८१-८२ (खुला र मधेशी), विभिन्न तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :









