काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा आज पनि गोली चलेको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।
जेन जेडहरुको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो ।