काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको परीक्षा केन्द्र तोकेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले मंगलवार एक सूचनामार्फत परीक्षा केन्द्र तोकेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५५/०८०-८१ सहसचिव वा सो सरह पद र विज्ञापन नम्बर १७३२२/०८१-८२ ,वातावरण निरीक्षण पदको परीक्षा केन्द्र तोकिएको छ।
हेर्नुस् सूचना :








