२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हातमा संविधान लिएर संविधान दिवस मनाउन काँग्रेसको सर्कुलर

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संविधान दिवस मनाउन सर्कुलर गरेको छ।

उपसभापति पूर्णबहादुर खड्काका अनुसार असोज ३ गते हात-हातमा संविधान लिएर दिवस मनाउन सर्कुलर गरिएको हो।

‘७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले हात-हातमा संविधान लिएर संविधान दिवस मनाउन सर्कुलर गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकारहरूसँग उनले भने, ‘अत्यन्त संयमतापूर्वक र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने हाम्रो निर्णय छ।’

उपसभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा भर्चुअल रूपमा केन्द्रीय कार्यसम्पादन, पदाधिकारी, प्रदेश र जिल्ला सभापति तथा जनसम्पर्क समितिहरूसँग पनि कुराकानी गरिएको बताए।

काँग्रेसले प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन सिफारिस गरेकोमा विरोध गर्दै उक्त कदम असंवैधानिक भन्दै आएको छ।