२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमफेदी गाउँपालिकाद्वारा हेटौँडा इजलासलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

अ+ अ-

काठमाडौँ । जेन जेडको आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट पूर्णक्षति व्यहोरोको उच्च अदालत पाटन हेटौँडा इजलासलाई भीमफेदी गाउँपालिकाले कम्प्युटरलगायतका सामग्री उपलब्ध गराएको छ ।

भीमफेदी गाउँपालिका कार्यालयले आज बिहीवार कम्प्युटर दुई थान, प्रिन्टर ३ थान सहयोग गरेको हो ।

गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौँडा इजलासका उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेलाई सामग्री हस्तान्तरण गरेका थिए ।

आगजानीबाट कम्प्युटर, प्रिन्टरहरू नष्ट भएपछि इजलाशले सेवाग्राहीलाई आदेशको नक्कल फोटोकपीसमेत दिन नसकेको अदालतले जनाएको छ ।

आगजनीबाट हेटौँडा इजलासको मुख्य भवनतर्फ माथिल्लो तलाको आधा भाग क्षतिग्रस्त बनेको छ ।

बिहीबार कीर्तिपुर रंगशालामा क्यानले आयोजना गरेको श्रद्धाञ्जली सभामा क्रिकेट खेलाडीहरूले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा बाँकेका क्रिकेट खेलाडी सुलभ राज श्रेष्ठको पनि निधन भएको थियो।

सभामा राखेपमा सदस्‍यसचिव, क्यानका सचिव, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललगायतका क्रिकेट खेलाडीहरूले पालैपालो मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।