२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश संरचना पुनर्निर्माण गर्न गण्डकी काँग्रेस संसदीय दलद्वारा १० लाख सहयोग

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सरकार मातहतका ध्वस्त भएका संरचना पुनर्निर्माणका गर्न कोष बनाउन आग्रह गर्दै नेपाली काँग्रेस गण्डकी संसदीय दलले १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

दलको शुक्रबार बसेको बैठकले पुनर्निर्माणको योजना तत्काल ल्याएर कोषमार्फत निर्माण गर्न आग्रह गर्दै १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

पछिल्लो जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन भदौ २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित ४ मन्त्रालय, मातहतका करिब ५० संरचना तोडफोड, लुटपाट तथा आगजनी भएका छन् ।

करिब ५० वटा चारपांग्रे र करिब १ सय २० वटा दुई पाङग्रे सवारी साधन जलेका प्रारम्भिक तथ्यांक रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

काँग्रेस गण्डकी संसदीय दलका प्रमुख सचेतन नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका क्रममा प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातको साधनमा ठूलो क्षति भएको हुँदा त्यसको यकिन विवरण तत्काल तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गरेको हो ।