२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकिएका यात्रुवाहक सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको आग्रह

अ+ अ-

काठमाडौँ। चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यमा जान चितवन प्रहरीले अनुरोध गरेको छ ।

चितवन प्रहरीले चितवनको बाटोमा अलपत्र परि बसेका सबै यात्रुवाहक सवारी साधनहरूलाई गन्तव्यतिर सावधानीका साथ जान अनुरोध गरेको हो । हाल बाटो पूर्ण रूपमा सुचारु र सुरक्षित नहुँदा केही सावधानी अपनाई यात्रा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।

मालवाहक सवारीसाधनहरूको हकमा भने अर्को सूचना जारी गरी जानकारी दिने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।

यसैबीच, बाटो पूर्ण सुचारु र सुरक्षित भइसकेकाले यात्रुहरूका लागि टिकट काट्ने तथा यात्रु जम्मा गर्ने कार्य नगर्न  काउन्टरहरूलाई अनुरोध गरिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि टिकट बिक्री स्थगन गर्न आग्रह गरिएको छ।

सुरक्षाको दृष्टिकोणले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र आधिकारिक सूचनाहरूको पालना गर्न समेत अनुरोध गरिएको छ।

सूचनामा भनिएको छ, ‘हाल चितवन स्थित बाटोमा अलपत्र परि बसेका सम्पूर्ण यात्रुवाहक सवारीहरू गन्तव्यतिर सावधानीका साथ अगाडि जानुहुन अनुरोध । मालवाहक सवारीको हकमा पछि जानकारी गराइने छ। साथै बाटो पूर्ण सुचारु र सुरक्षित भई नसकेको हुँदा हाललाई काउण्टर बाट टिकट लिइ जाने सवारीहरू समेत अर्को सूचना न आउँदा सम्म टिकट काटी यात्रु जम्मा गर्ने कार्य नगर्न हुन अनुरोध छ ।’

विभिन्न जिल्लामा बाढी पहिरोको जोखिम रहेकाले  सवारी आवतजावतमा रोक लगाइएको थियो ।