२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरो प्रभावितका लागि राहत र अस्थायी आवासको काम तत्काल सुरु

अ+ अ-

काठमाडौँ। बाढी र पहिरोबाट प्रभावित भएका नागरिकका लागि राहत वितरण र अस्थायी आवास निर्माणको कार्य तत्काल सुरु गरिने भएको छ।

सरकारले हालैको बाढी पहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ ।

प्राधिकरणमा आज आयोजित पत्रकार भेटघाटमा कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै अब राहत वितरण र अस्थायी आवास निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए।

उनका अनुसार, घाइतेहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरिएको छ भने विपद् पछि महामारीजन्य रोग फैलिन नदिन समुदायलाई सचेत गराउने अभियान पनि सुरु गरिएको छ।

त्यस्तै, क्षति पुगेका राजमार्ग र अन्य सडकहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन कार्य भइरहेको पनि उनले बताए ।

यसै अवसरमा, कार्यकारी प्रमुख भट्टले आज प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले गरेका निर्णयबारे पनि जानकारी दिएका छन् ।