काठमाडौँ । यस वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकहरूले पाएका छन् ।
तीन अमेरिकी वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिस यस वर्षको भौतिक शास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कारद्वारा मंगलबार अपराह्न सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।







