२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले क्रियाशील सदस्यताको अवस्थाबारे केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस गर्ने

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको अवस्थाबारे प्रतिवेदन पेस गर्ने भएका छन्। काँग्रेसको केन्द्रीय समिति बैठक असोज २६ गते बस्दै छ।

बैठकमा प्रतिवेदन पेस गर्नेबारे छलफल गर्न आज क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बसेको केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले बताए।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य समेत रहेका स्नेहीले भने, ‘जेनजीको आन्दोलनमा ४० जिल्लाको कार्यालयहरू आगजनी गरेका छन्। त्यहाँ अभिलेखको अवस्था कहाँ कहाँ के छ ? क्रियाशील सदस्यताको अवस्था के छ ? भन्नेबारे छलफल भयो।’

उनले क्रियाशील सदस्यताबारे २२ भन्दा धेरै जिल्लाको अपडेटको काम भइरहेको भए पनि आगजनीमा परेको बताए। महामन्त्रीले प्रतिवेदनमा आफूहरूले गरेको परिपत्र, केन्द्रीय समितिले दिएको निर्देशनलगायतको विषयमा पनि उल्लेख हुने बताएका छन्।