२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ २४ गतेको घटनामा गृहको अभिव्यक्तिप्रति काँग्रेसले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले गत २४ भदौमा भएको जेनजी आन्दोलनको नियमित अनुसन्धान नहुने आशयको धारणा राखेकोप्रति आपत्ति जनाएको छ ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन् ।

‘२४ गतेको घटनामा गृह मन्त्रालयले नै अब कारबाही नगर भनेकोप्रति हाम्रो गम्भीर आपत्ति छ । होइन भने देशमा अशान्ति र असुरक्षा बढ्छ,’ उनले भने, ‘अशान्ति र असुरक्षाको बीचमा गर्ने भनिएको निर्वाचनप्रति नै प्रश्न उठ्छन् ।’

आयोगले काम गरिरहेका कारण भदौ २३ र २४ गतेको आन्दोलन सम्बन्धी घटनाको नियमित अनुसन्धान अहिले नहुने आशयको धारणा केही समय अघि गृह मन्त्रालयले सार्वजनिक गरेको थियो ।

प्रहरी लगागतका निकायले गर्ने नियमित अनुसन्धान नै प्रभावित हुने भन्दै गृह मन्त्रालयको उक्त निर्णयको विरोध भएको थियो ।