२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदर्शनका क्रममा अदालत बचाउन भूमिका खेल्ने प्रहरी सहायक हवल्दार सम्मानित

अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जिल्ला अदालत घोराहीलाई आगलागी र तोडफोडबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरी सहायक हवल्दार संगिता अधिकारी सम्मानित भएकी छिन् ।

जिल्ला अदालतले बिहीबार एक कार्यक्रम आयोजना गरी अधिकारीलाई ५ हजार रुपियाँ र कदर पत्रसहित सम्मान गरेको हो । 

अदालत आगलागी र तोडफोड गर्न आएका प्रदर्शनकारीलाई उनले सम्झाई बुझाइ गरी फर्काउन प्रयास गरेकी थिइन् ।

प्रदर्शनकारीले केही तोडफोड र आगजनी गरे पनि उनले थप क्षति हुन नदिई फर्काएकी थिइन् । उनको प्रयासका कारण अदालतका महत्त्वपूर्ण कागजात बचेको थियो ।

उनी २०८१ साउनदेखि अदालतको सुरक्षामा खटिएकी थिइन् । आफू सुरक्षामा खटिएको कार्यालय जल्दै गरेको हेर्न नसकी आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेर अन्तिम समयसम्म पनि बचाउन प्रयास गरेको उनले बताइन् ।