२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल स्काउटका प्रमुख आयुक्त घिमिरे विश्व स्काउट संगठन एशिया प्रशान्त क्षेत्रीय समितिमा निर्वाचित

अ+ अ-

काठमाडौँ। नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरे विश्व स्काउट संगठन एशिया प्रशान्त क्षेत्रीय समितिमा निर्वाचित भएका छन् ।

ताइवानमा जारी २८ औँ एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा घिमिरे सहित, अस्ट्रेलीया, हंगकंग, फिलिपिन्स र बांगलादेश का पाँच जना उम्मेदवार २०२५ देखी २०३१ अवधिका समितिमा निर्वाचित भएका हुन् । यसरी विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय समितिमा निर्वाचित हुनेमा घिमिरे नेपालकै दोस्रो व्यक्ती हुन् ।

त्यसैगरि गत हप्ता ताइवानमा सम्पन्न ११औँ एशिया प्रशान्त क्षेत्रीय स्काउट युवा सम्मेलनमा नेपालका सौरभ न्यौपाने क्षेत्रीय युवा प्रतिनिधिमा निर्वाचित भएका थिए ।