२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्नि सापकोटाले भने : ‘माओवादी चुनावका लागि तयार छ, अरू दल पनि भाग्न पाउँदैनन्’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आफ्नो पार्टी चुनावको लागि तयार रहेको बताएका छन्। संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै केही दल चुनावबाट भाग्न खोजिरहेको टिप्पणी गरेका छन्।

उनले भने, ‘सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको छ। सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै: गरेर अघि बढ्दै छ। हामी चुनावको लागि तयार छौँ, अरू कुनै पनि दल त्यसबाट भाग्न पाइँदैन।’

उनले सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्ने बताए। जेनजी आन्दोलनमा घुसपैठ गरेर महत्त्वपूर्ण भौतिक संरचनाहरू ध्वस्त पारिँदा सुरक्षा निकायको कमजोरी भएको पनि बताए।