२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा जनमतको रिक्त समानुपातिक सांसदमा निलम पासवान छनौट

अ+ अ-

काठमाडौँ । जनमत पार्टीको लुम्बिनी प्रदेश सांसदमा निलम पासवान छनौट भएकी छन् । यसअघि समानुपातिक सांसद बनेकी गीता गुरुङ बेलायत बस्न थालेपछि उनलाई हटाउन पार्टीले दवाव दिएसँगै राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

यसअघि जनजाति क्लस्टरबाट गीता गुरुङ सांसद बने पनि त्यसपछिको सूचिमा दलित महिला कोटाबाट निलम पासवान परेको र उनले बुधबार नै निर्वाचन आयोगबाट प्रमाण पत्र बुझेकी छन् । निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभालाई यो पत्र पठाइसके पनि प्रदेश सभामा भने त्यो पत्र आइसकेको छैन ।

लुम्बिनी प्रदेश सभामा जनमतबाट १ प्रत्यक्ष र दुई समानुपातिक गरी तीन सांसद रहेका छन् ।