२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीहरूसँग आवश्यक समन्वय गर्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयको अनुरोध 

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमा हानी नोक्सानी भएको भन्दै व्यवसायीहरूसँग समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । 

गृह मन्त्रालयले बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गर्दै अनुकूल व्यावसायिक वातावरण गर्न भनेको हो । 

‘जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानी नोक्सानी भएको सम्बन्धनमा अनुकूल व्यवसायीक वातावरण तयार गर्न र जिल्ला सुरक्षा समितिको पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीहरूको सहभागिता बैठक राखी आवश्यक समन्वय गर्नु गराउनू,’ गृह मन्त्रालयको परिपत्रमा उल्लेख छ ।