काठमाडौँ। लोक सेवा आयोगले सर्भेक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सोमवार काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै सर्भेक्षक पदको नतिजा सार्वजनिक गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०८-१३९१०/०८१-८२ (खुला तथा समावेशी), इञ्जि.सेवा, सर्भे समूह, रा.प.अनं.प्रथम श्रेणी, सर्भेक्षक पदको लिखित नतिजा सार्वजनिक गरिएको अयोगले जनाएको छ ।
हेर्नुहोस् सुची :

यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०६-१३९०७/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर वेल्डर पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची :

यसैगरी, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०४-१३९०५/०८१-८२ (खुला तथा समावेशी), इञ्जि। सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :

यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०३/०८१-८२ (महिला), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल ओभरसियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :

यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०१-१३९०२/०८१-८२ (खुला तथा समावेशी), आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, रा.प.अनं.प्रथम श्रेणी, सुपरिवेक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।







