२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको छत्तिसगढमा यात्रुवाहक र मालवाहक रेल ठोक्किँदा ६ जनाको मृत्यु, १२ घाइते

अ+ अ-

काठमाडौँ । भारतको छतिसगढको बिलासपुरस्थित लाल खदान क्षेत्रमा प्यासेन्जर र मालवाहक रेल एक आपसमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

बिलासपुर-कटनी खण्डको लाल खदान क्षेत्र नजिकै कोरबा यात्रुवाहक रेल रोकिएको मालवाहक रेलमा ठोक्किएर दुर्घटना भएको हो ।

यात्रुवाहक रेल मालवाहक रेलमा ठोक्किँदा रेलका धेरै डिब्बाहरू पटरीबाट उछिट्टिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुई रेल ठोक्किएपछि रेलको ओभरहेड तार र सिग्नल प्रणालीमा गम्भीर क्षति पुगेका कारण उक्त रुटमा रेल सञ्चालन अवरुद्ध भएको छ ।