२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमहामन्त्री परियारले भने : ‘५४ प्रतिशत हस्ताक्षरकर्ताको माग सम्बोधन हुने गरी निष्कर्षमा पुगौँ’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले समयमै महाधिवेशन गरिनुपर्ने बताएका छन् ।

सानेपामा जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै उनले मंसिरदेखि पुस महिनासम्म कार्यतालिका बनाएर जानुपर्ने बताए ।

‘समयमा नै महाधिवेशन गर्नुपर्दछ भन्ने कुरा राख्नुभयो,’ सहमहामन्त्री परियारले राखेको धारणाबारे जानकारी दिँदै बैठकमा सहभागी एक नेताले भने, ‘उहाँको भनाइ मंसिरदेखि पुस महिनासम्म कार्यतालिका बनाएर जानुपर्दछ भन्ने थियो।’

ती नेताका अनुसार परियारले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षरलाई बेवास्ता गर्न नहुनेमा पनि जोड दिए।

‘५४ प्रतिशतले गरेको सिग्नेचरलाई इग्नोर गर्नु हुँदैन,’ सहमहामन्त्रीको भनाइ थियो, ‘विशेष अधिवेशनमा नजाऊँ । तर, ५४ प्रतिशतलाई सम्बोधन गर्ने गरी चाँडै निष्कर्षमा पुगौँ ।’