२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फलेवास नगर अस्पताल निर्माण सुरु

अ+ अ-

काठमाडौँ । एक स्थानीय तह, एक आधारभूत अस्पताल योजनाअन्तर्गत विगत छ वर्षअघि शिलान्यास गरिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण सुरु गरिएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ मा प्रत्येक स्थानीय तहमा १० देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण अघि बढाएलगत्तै फलेवास नगरपालिकाले पनि १५ शय्याको अस्पताल शिलान्यास गरेको थियो । फलेवास नगरपालिका-६ देवीस्थानमा तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले अस्पतालको शिलान्यास गरेका थिए थियो । 

बजेट अभाव र प्राविधिक त्रुटिका कारण अलपत्र बनेको नगर अस्पताल नयाँ ठेक्का सम्झौता गरेर निर्माण थालिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत बजेट रु. नौ करोड २८ हजारको लागतमा धमाधम निर्माण अघि बढेको फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले जानकारी दिए । 

शिलान्यास गरिएका स्थान भन्दा भवन निर्माण स्थल परिवर्तन गरी नौ रोपनी क्षेत्रफलमा साढे दुई तले भवन तयार गरिने नगरपालिकाका इन्जिनियर टंकबहादुर खत्रीले जानकारी दिए । 

अस्पताल बनेपछि सामान्य उपचारका लागि सदरमुकाम कुश्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । भवन निर्माणको जिम्मा प्रतिष्ठा-जुम्ली-आचार्य जेभी बागलुङले लिएको छ ।